अमेरिकाको एक घरमा भेटियो हजार बन्दुक

बुधबार अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा विक्री भइरहेको आशंकामा गरिएको खोजको क्रममा सो हात–हतियार भेटिएको थियो । सर्चलाई अमेरिकाका दुई सुरक्षा एजेन्सीले कार्यन्वयन गरेका थिए । सर्चमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग … Continue reading अमेरिकाको एक घरमा भेटियो हजार बन्दुक